logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • पोखरामा सात सहकारी पीडितको प्रदर्शन

    पोखरामा सात सहकारी पीडितको प्रदर्शन

    1.4K
    SHARES
    पोखरामा सात सहकारी पीडितको प्रदर्शन

    काठमाण्डाै । पोखरामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै ७ वटा समस्याग्रस्त सहकारीका पीडित सडक प्रदर्शनमा उत्रिएका छन् ।



    सहकारीमा ठगिएका सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका बचतकर्ताले आफूहरूको रकम फिर्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । पीडितहरूले गृहमन्त्रीको राजीनामा, बचत रकम अपचलनबारे संसदीय छानबिन समितिलगायत माग राखेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, १३ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट