logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सीता दाहाल मेमोरियल कलेज स्थापना हुने

    सीता दाहाल मेमोरियल कलेज स्थापना हुने

    1.3K
    SHARES
    सीता दाहाल मेमोरियल कलेज स्थापना हुने

    काठमाण्डौ । सरकारले काठमाण्डौ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक बर्षको बजेट वक्तव्यमार्फत सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने बताएका हुन् ।



    त्यसक्रममा उनले सिता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेटि यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको जानकारी दिएका हुन् । सीता दाहाल प्रधानमन्त्री प्रचण्डपत्नी हुन् । उनको निधन भइसकेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट