logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • किसान र जाल्पा सामुदायिक लघुवित्तले असार २७ गतेबाट एकीकृत कारोबार गर्ने

    किसान र जाल्पा सामुदायिक लघुवित्तले असार २७ गतेबाट एकीकृत कारोबार गर्ने

    1K
    SHARES
    किसान र जाल्पा सामुदायिक लघुवित्तले असार २७ गतेबाट एकीकृत कारोबार गर्ने

    काठमाण्डौ । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएको छ ।



    लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पाेरेट कार्यालय बुढानीलकण्ठ काठमाण्डौमा रहने कम्पनीले जनाएको छ ।

    साथै डाटा माइग्रेशन प्रयोजनका लागि असार २६ गते दुईवटै संस्थाको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट