logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सिद्धार्थ बैंकको भवनमा आगलागी

    सिद्धार्थ बैंकको भवनमा आगलागी

    832
    SHARES
    सिद्धार्थ बैंकको भवनमा आगलागी

    काठमाण्डौ । सिद्धार्थ बैंकको भवनमा आगलागी भएको छ । पर्साको वीरगञ्जस्थित सिद्धार्थ बैंकको भवनमा ठुलो आगो लागेको हो ।



    आगो लागेपछि बैंकका कर्मचारी सहित भवनमा रहेका मानिसहरुको भागाभाग मच्चिएको छ । अहिले आगलागी नियन्त्रणको प्रयासमा स्थानीय र सुरक्षाकर्मी लागेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।


    अर्थ चाैतारी
  • सोमबार, १८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट