logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • हिमालयन लघुवित्तको सीईओमा दोहोरिए विनोद आचार्य

    हिमालयन लघुवित्तको सीईओमा दोहोरिए विनोद आचार्य

    819
    SHARES
    हिमालयन लघुवित्तको सीईओमा दोहोरिए विनोद आचार्य

    काठमाण्डौ । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: विनोद आचार्य नियुक्त भएका छन्।



    कम्पनीको सञ्चालक समितिको २२७औँ बैठकले आचार्यलाई साउन १ देखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो।

    उनको कार्यकाल असार मसान्तसम्म सकिँदै थियो। कार्यकाल सकिने भएपछि कम्पनीले आचार्यको नियुक्ति पुन: दोहोर्याएको हो। उनको कार्यकाल ४ वर्षको हुने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट