logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • लागुपदार्थ विरुद्ध जागरणको लागि ५ कि.मी यात्रा आयोजना हुदै

    लागुपदार्थ विरुद्ध जागरणको लागि ५ कि.मी यात्रा आयोजना हुदै

    2.4K
    SHARES
    लागुपदार्थ विरुद्ध जागरणको लागि ५ कि.मी यात्रा आयोजना हुदै

    काठमाण्डौ । मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन नेपालले यहि असार २२, २०८१ गते ५ कि।मी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । यस कार्यक्रमको मुख्य उधेश्य लागुपदार्थ दुर्व्यसनी बारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले जनाउनु भयको छ ।



     

    उक्त कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ र विजेता हरुले ५० हजार बराबर को नगद पुरस्कारपनि प्राप्त गर्नेछन् । आज काठमाण्डौ मा आयोजना भएको एक समारोहमा मिरा राइले युवा हरुलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने उधेश्यले गरिने यस्ता महत्वपूर्ण कार्यक्रमहरु देशैभरि गर्ने पर्नेमा जोड दिए ।

    समारोहमा उपस्थित अन्य वक्ताहरुले यस्ता महत्वपूर्ण कार्यक्रमहरु हरेक टोल समाजले अयोजना गर्न पर्ने र सरकारले पनि यस्ता विकृतिहरुलाई निर्मुल पार्नको लागि राष्ट्रिय स्तरको जनाचेतना कार्यक्रमहरु गर्न पर्नेमा जोड दिनु भयो ।


    अर्थ चाैतारी
  • विहिबार, २१ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट