logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सरकारले गर्‍यो करिब १२ सय कर्मचारीको सरुवा

    सरकारले गर्‍यो करिब १२ सय कर्मचारीको सरुवा

    897
    SHARES
    सरकारले गर्‍यो करिब १२ सय कर्मचारीको सरुवा

    काठमाण्डौ । सरकारले करिब १२ सय कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारीहरूकाे सरुवा गरेकाे हाे ।



    मन्त्रालयले जारी गरेकाे विवरणअनुसार ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृतहरूको सरुवा भएको छ । यसैगरी, ७० जना उपसचिहवरूको पनि सरवा भएको छ ।

    प्रशासन मन्त्रालयले कर्मचारीहरूको नियमित सरुवा गरेको हो । मन्त्रालयले बुधबार राति सरुवा विवरण सार्वजनिक गरेकाे हाे । मन्त्रालयले निजामती सेवा नियमावली अनुसार प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्दै आइरहेकाे छ ।

    Skip to PDF content


    अर्थ चाैतारी
  • विहिबार, ३ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट