logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

    सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

    1.4K
    SHARES
    सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

    काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको भाउ घटेको छ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ।

    हिजो पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

    आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।


    अर्थ चाैतारी
  • मंगलबार, २२ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट