logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • भाइटिकाको दिनमा केही ठाउँमा सामान्य वर्षाको सम्भावना

    भाइटिकाको दिनमा केही ठाउँमा सामान्य वर्षाको सम्भावना

    1.4K
    SHARES
    भाइटिकाको दिनमा केही ठाउँमा सामान्य वर्षाको सम्भावना

    काठमाण्डौ । तिहारका मुख्य दिनमा कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    महाशाखाले तिहार विशेष मौसम बुलेटिन निकालेर तिहारको मुख्य दिन भोलिदेखि १९ गते भाइटीकाको दिनसम्म केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको जनाकारी गराएको हो । उच्च पहाडी भेगका केही ठाउँमा सामान्य हिमपातको सम्भावना पनि छ । बाँकी ठाउँमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    समग्रमा धेरैजसो ठाउँको मौसम सफा रहने छ । तापक्रम भने घट्दो क्रममा रहने महाशाखाले जनाएको छ ।

    file photo


    अर्थ चाैतारी
  • बुधबार, १४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट