logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आइपीओ ल्याउँदै

    अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आइपीओ ल्याउँदै

    2.1K
    SHARES
    अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आइपीओ ल्याउँदै

    काठमाण्डौ । अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।



    कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २०३ रुपैयाँ प्रिमियम थपेर प्रकित्ता ३०३ रुपैयाँमा आइपीओ ल्याउनेछ।

    कम्पनीले १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता साधारण शेयर जारी गर्नेछ। आइपीओ बिक्रीबाट कम्पनीले ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार २८१ रुपैयाँ पुँजी जुटाउनेछ।

    कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

     


    अर्थ चाैतारी
  • सोमबार, १० मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट