logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • २००० मा आजीवन डिम्याट नवीकरण गर्ने योजनाको म्याद थप

    २००० मा आजीवन डिम्याट नवीकरण गर्ने योजनाको म्याद थप

    1.9K
    SHARES
    २००० मा आजीवन डिम्याट नवीकरण गर्ने योजनाको म्याद थप

    काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडले ल्याएको नयाँ वर्ष योजना असार १७ गते समाप्त भएको छ । क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै रु २००० मा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको भने असार ३२ गते सम्मलाई थप गरिएको कम्पनीले जनाएको छ।



    नयाँ तथा पुराना ग्राहकहरू दुबैलाई लागु हुने यस योजनाले डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने कम्पनीको भनाइ छ ।


    अर्थ चाैतारी
  • सोमबार, २० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट