logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सर्वाेत्तम सिमेन्टले १० प्रतिशत लाभांस दिने

    सर्वाेत्तम सिमेन्टले १० प्रतिशत लाभांस दिने

    819
    SHARES
    सर्वाेत्तम सिमेन्टले १० प्रतिशत लाभांस दिने

    काठमाण्डौ । सर्वाेत्तम सिमेन्टको छैटौ बार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट सर्वसाधारणको लागी १० प्रतिशत लाभांस दिने घोषणा गरेको छ ।



    रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा पुष २६ गते बसेको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१ को वित्तीय विवरण पारित गरेको छ ।

    आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्तावसमेत पारित गरेको हो । कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ % का दरले हुन आउने रु ३२,५५,००,०००।– (बत्तिस करोड पच्चपन्न लाख मात्र) बराबरको बोनश शेयर र चुक्ता पुँजीको ३% का दरले हुन आउने रु १३,९५,००,०००।– (तेह्र करोड पन्चानब्ये लाख मात्र) (लाभांश कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २८ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट