२०८३ बैशाख ३१, विहिबार
काठमाण्डौ । न्याय परिषद्ले राजश्व न्यायाधीशकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोक्ने निर्णय गरेको छ। आज बसेको न्याय परिषद्को बैठकले उनलाई कानुन...