२०८३ बैशाख २४, विहिबार
काठमाण्डौ । सशस्त्र प्रहरी बलका नवनियुक्त आईजी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । लसोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका...