२०८३ असार ७, आइतबार
सुर्खेत । पहिरो हटाएपछि कर्णाली राजमार्गमा गाडी गुड्न थालेका छन्। सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको...