२०८३ असार ११, विहिबार
काठमाण्डौ । आईटी क्षेत्रमा कार्यरत जनशक्तिले स्वेट इक्विटीको रकमलाई करयोग्य आय गणनामा सतप्रतिशत छुट पाउने भएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त...