काठमाण्डौ । सरकारले सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृत गर्दा अनिवार्य बिमा गर्नुपर्ने बनाउने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजकेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
सरकारले सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृत गर्दा अनिवार्य बिमा गर्नुपर्ने अर्थमन्त्री वाग्लले बताए ।
अर्थ चाैतारी ।