काठमाण्डौ । भारतमा फेरि नोटबन्दी गरिएको छ । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले २ हजार दरका नोट नचल्ने निर्णय गरेको हो । आरबीआईले बिशेष सर्कुलर मार्फत २ हजार दरका नोट अबैध घोषणा गरेको हो । सन २०२३ को सेप्टेम्बरसम्म २ हजार दरका नोटहरु बैंकहरुमा जम्मा गरिसक्न पनि आरबीआईले सूचित गरेको छ । आम नागरिकले आफुसँग रहेको २ हजार दरका नोटहरु २०२३ सेप्टेम्बर ३० तारिखसम्म बैंकमा जम्मा गर्न सक्नेछन् । उ...