images

नेपाल ४० लाखमा आउने भयो नामी–०१, यस्तो छ विशेषता

काठमाण्डौ । चिनियाँ अटो निर्माता डोङफेङ मातहतको ईभी ब्राण्ड नामी नेपाल आउने भएको छ । नेपालका लागी आधिकारिक वितरक एमएडब्लु बृद्धि अटो कर्पले ह्याचब्याक कार नामी–०१ नेपाल ल्याउन लागेको हो । भन्सार प्रायोजनका लागी कम्पनीले सो कारको अधिकतम खुद्रा मूल्य सार्बजनिक गरेको छ । जसअनुसार नामी–०१ को मूल्य ३९ लाख ९९ हजार तोकिएको छ । चिनियाँ बजारमा यो कार सर्ट र लङ रेन्ज भेरिएन्टमा उपलब्ध छ । नेपाल आउने मोडल...

  • १ ३ घण्टा अगाडि