logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • रेखा जोशीको स्वरमा ‘कर्णालीको लाटो’ बाेलकाे गित सार्वजनिक

    रेखा जोशीको स्वरमा ‘कर्णालीको लाटो’ बाेलकाे गित सार्वजनिक

    15K
    SHARES
    रेखा जोशीको स्वरमा ‘कर्णालीको लाटो’ बाेलकाे गित सार्वजनिक

    चर्चित देउडा गायिका रेखा जोशीको स्वरमा ‘कर्णालीको लाटो’ बाेलकाे गित सार्वजनिक भएको छ । मनोरञ्जनात्म रुपमा व्याँग्य रहेको गितको शब्द संकलन गायक तथा निर्देशक खगेन्द्र न्यौपानेले गरेका हुन् ।



    महिला
    हे कर्णालीको लाटो छोट्टी देख्या घर विरसदों…
    टोपी पन फाटो हे जुता पन चिरियाका….

    लामो समदेखि संगितिक क्षेत्रामा रेहका न्यौपाने पछिल्लो समयमा कर्णालीका विभिन्न स्थानहरुमा रहेर गित संगितको छायाँकन गर्दै आएका छन् । गितमा युवा गायक तिलक बुढाले समेत स्वर दिएका छन् । गितको संगित सम्योजन तथा लय संकलन धर्मराज न्यौपाने (शिशिर) ले गरेका हुन् ।

    पुरुष
    हे आजभोल कि छोट्टी जिस्किन पन नजान्या रैछन्…
    सोझै बाट लोटी, एक हात अग्ला चप्पल लाउन्या…

    सिके नेपाल मिडिया प्रा.लीमार्फत बजारमा आएको हो । गितको छायाँकन समेत निर्देशक न्यौपानेले गरेका हुन भने गित कर्णालीको विभिन्न स्थानहरुमा छायाँकन भएकाे छ । गायक तिलक बुढा, ललित विश्वकर्मा, कल्पना ढुंगाना र कृष्णराज धमला लगाएको प्रमुख अभिनय रहेको गितको भिडियो सम्पादन सरला रोकाया न्यौपानेले गरेकी हुन भने आमा डक कमको युटुव च्यानलमा गित राखिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १२ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट