logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • जनउत्थान सामुदायिक लघुवित्तको २५% बोनस सेयर डिम्याट खातामा

    जनउत्थान सामुदायिक लघुवित्तको २५% बोनस सेयर डिम्याट खातामा

    1.9K
    SHARES
    जनउत्थान सामुदायिक लघुवित्तको २५% बोनस सेयर डिम्याट खातामा

    काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि वितरण गरेको २५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।



    संस्थाले पुस २० गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको बोनस सेयर डिम्याट खातामा जम्मा गरिदिएको हो। हालसम्म सेयर अभौतिकीकरण नगरेकाहरुलाई सेयर अभौतिकीकरण गर्न र त्यसपछि मात्र डिम्याट खातामा बोनस सेयर जम्मा हुने संस्थाले जनाएको छ।

    यो लघुवित्तको गत पुस ३० गते सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २६.३२ प्रतिशत लाभांश अनुमोदन गरेको थियो। जसमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३२ प्रतिशत नगद लाभांश थिए।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट