logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कान्तिपुर टेलिभिजनले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

    कान्तिपुर टेलिभिजनले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

    1.7K
    SHARES
    कान्तिपुर टेलिभिजनले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

    काठमाण्डौ । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।



    टेलिभिजन २०औं बार्षिक उत्सवका अवसरमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आइपीओ निष्कासन निष्कासन गर्ने बताएका छन् । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले सात करोड ५० लाख रुपैयाँको ७ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

    आइपीओ निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । अध्यक्ष सिरोहिया र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ३१ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट