logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • आदर्श लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

    आदर्श लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

    4.8K
    SHARES
    आदर्श लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

    काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । अव कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सम्पूर्ण कार्यहरु उक्त क्यापिटल मार्केट लिमिटेडबाट हुनेछ।



    कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्काशन गरेको थियो । कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण प्रक्रियामा रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट