logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • मापसे गरेर सवारी चलाउने १७९ जनालाई कारबाही

    मापसे गरेर सवारी चलाउने १७९ जनालाई कारबाही

    2.1K
    SHARES
    मापसे गरेर सवारी चलाउने १७९ जनालाई कारबाही

    काठमाण्डौ । काठमाण्डौ उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७९ जना कारबाही परेका छन्।



    यस्तै, लेन अनुशासन पालना नगर्ने१२८ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ। मंगलबार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका विभिन्न युनिटले उनीहरूलाई कारबाही गरेका हुन्।

    काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ११६, हर्न बजाउने १४६, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३ र अन्य २, ५९५ गरि तीन हजार १८७ वटा सवारी चालकलाई कारबाही गरिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट