logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारी विभागले जारी गर्यो १२ बुँदे मार्गदर्शन (पूर्णपाठ)

    सहकारी विभागले जारी गर्यो १२ बुँदे मार्गदर्शन (पूर्णपाठ)

    2.1K
    SHARES
    सहकारी विभागले जारी गर्यो १२ बुँदे मार्गदर्शन (पूर्णपाठ)

    काठमाण्डौ । सहकारी विभागले सहकारी संस्थाहरुलाई साधारणसभा सञ्चालन गर्न १२ बुँदे मार्गदर्शन जारी गरेको छ ।



    विभागले जारी गरेको मार्गदर्शनमा सभा गर्दा भडकिलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट सञ्चालन गर्नुपर्ने उल्लेख छ । मार्गदर्शनमा सबै संघसंस्थाले २०७९ पुस मसान्तभित्र सभा अनिवार्य गर्न भनेको छ ।

    कोरोनाको प्रभाव तथा असर समेतको आधारमा संघ, प्रदेश वा स्थानीय तह र स्थानीय प्रशासनबाट जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरी सभा गर्न भनेको छ । सभा सकेको १५ दिन भित्र निर्णयाको प्रमाणित प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन लगायत कागजात विभागमा अनिवार्य पेश गर्न भनेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १० भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट