logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आइफोन–१४ भदौ २३ गते सार्वजनिक हुने

    आइफोन–१४ भदौ २३ गते सार्वजनिक हुने

    1.6K
    SHARES
    आइफोन–१४ भदौ २३ गते सार्वजनिक हुने

    काठमाण्डौ । विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।



    एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १० भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट