logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • दर खाने दिनमा एससिटीले ल्यायो अफर : कार्डमा छुट, क्यूआरमा क्यासब्याक

    दर खाने दिनमा एससिटीले ल्यायो अफर : कार्डमा छुट, क्यूआरमा क्यासब्याक

    2K
    SHARES
    दर खाने दिनमा एससिटीले ल्यायो अफर : कार्डमा छुट, क्यूआरमा क्यासब्याक

    काठमाण्डौ । स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले आउँदै गरेको तीजलाई लक्षित गरी दर खाने दिनमा एक अफर लिएर आएको छ । अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन् ।



    यस्तै एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० % ( रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र १३ गतेका दिन लागु हुने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १३ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट