logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सामसङ ग्यालेक्सी ए-१३ नेपालमा आउँदै

    सामसङ ग्यालेक्सी ए-१३ नेपालमा आउँदै

    1.7K
    SHARES
    सामसङ ग्यालेक्सी ए-१३ नेपालमा आउँदै

    काठमाण्डौ । सामसङ ग्यालेक्सी ए-१३ नेपालमा लन्च गर्ने तयारी भएको छ । जसमा लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा–लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेलगायतको सुविधा छ ।



    यसको शक्तिशाली मल्टि–क्यामेरा प्रणालीले तस्विर र भिडियोहरू खिच्न धेरै सुविधाजनक रहेको छ भने यसको सिस्टमले प्रदान गर्ने विशाल स्टोरेज वृद्धिले यो फोनलाई तपाईंको टीममा एक उत्कृष्ट सदस्य बनाने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १४ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट