logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सिग्राम ब्राण्डको आधिकारिक वितरकमा गौरव शारदा नियुक्त

    सिग्राम ब्राण्डको आधिकारिक वितरकमा गौरव शारदा नियुक्त

    1.7K
    SHARES
    सिग्राम ब्राण्डको आधिकारिक वितरकमा गौरव शारदा नियुक्त

    काठमाण्डौ । एसपीजी ट्रेडिङका निर्देशक गौरव शारदा जुन विनर लिकर्सले नेपालमा उत्पादन गर्ने सिग्रामका ब्राण्डहरूका लागि आधिकारिक वितरकका रूपमा नियुक्त भएका छन् ।



    नेपालमा पर्नोड रिचार्डका आयातित ब्रान्डका आधिकारिक आयातकर्ता शारदा सिग्रामका ब्राण्डहरूको आधिकारिक वितरक नियुक्त भएका हुन् । विनर लिकर उद्योग प्रालि, पर्नोड रिचार्ड इन्डिया, अल्कोबेभ कम्पनीसँगको एक संयुक्त उद्यम भएको जनाइएको छ ।

    एसपीजी ट्रेडिङका निर्देशक शारदालाई आधिारिक वितरण नियुक्त गर्दै विनर लिकर्सका अध्यक्ष रोहित कोहलीले यसले अन्तर्राष्ट्रिय र घरेलु ब्रान्डहरूको सम्पूर्ण पर्नोड रिचार्ड पोर्टफोलियोलाई थप उर्जा दिने बताए ।


    अर्थ चाैतारी
  • बुधबार, १५ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट