logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • यस्तो छ बिजबजारको भदौ महिनाको भारी छुटसहितको ‘२० मा बिज’ अभियान

    यस्तो छ बिजबजारको भदौ महिनाको भारी छुटसहितको ‘२० मा बिज’ अभियान

    1.9K
    SHARES
    यस्तो छ बिजबजारको भदौ महिनाको भारी छुटसहितको ‘२० मा बिज’ अभियान

    काठमाण्डौ । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजना एवं विविध उपहारका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक अभियान आज राति १२ बजेदेखि भोलिसम्म लाइभ गर्ने भएको छ। यो अभियानका केही योजना भदौ २२ गतेसम्म लाइभ हुने पनि कम्पनीले जनाएको छ।



    भोलि भदौ २० गतेका दिन बिजबजारले अपराह्न ६ बजेदेखि राति ८ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ। जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

    सेवाग्राहीले विभिन्न सामान खरिद गर्दा यस अभियानअन्तर्गतको एक्सक्लुसिभ्ली महाबौद्ध योजनामा ७५ प्रतिशतसम्म, बिजुलीको बजार योजनामा ७० प्रतिशतसम्म र घरको इसेन्सियल योजनामा ६५ प्रतिशतसम्म छुटसहित अन्य आकर्षक अफर प्राप्त गर्न सक्नेछन् भने यो कहाँ पर्याेअन्तर्गत खेलका विजेता सेवाग्राहीले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन्। २० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागू हुने कुरा कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २० भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट