logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • दराजले आइसिटी अवार्डका लागि ‘इ-कमर्श पार्टनर’को रुपमा सहकार्य गर्ने

    दराजले आइसिटी अवार्डका लागि ‘इ-कमर्श पार्टनर’को रुपमा सहकार्य गर्ने

    1.8K
    SHARES
    दराजले आइसिटी अवार्डका लागि ‘इ-कमर्श पार्टनर’को रुपमा सहकार्य गर्ने

    काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’ को सातौं संस्करणका लागि इ-कमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ । बुधबार दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।



    आइसिटी अवार्ड २०२२ को ‘इ-कमर्श पार्टनर’को रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, इनोभेसन र ट्यालेन्ट्सलाई विभिन्न किसिमले सहयोग तथा प्रवद्धन गर्ने उक्त समझदारीमा उल्लेख गरिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २३ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट