logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • स्काइवर्थले ल्यायो ‘क्यासब्याक दनादन, उपहार टनाटन’ अफर

    स्काइवर्थले ल्यायो ‘क्यासब्याक दनादन, उपहार टनाटन’ अफर

    2.5K
    SHARES
    स्काइवर्थले ल्यायो ‘क्यासब्याक दनादन, उपहार टनाटन’ अफर

    काठमाण्डौ । के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा ‘क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ ।



    यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरू प्राप्त गर्न सक्नेछन् । स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २३ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट