logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

    आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

    1.7K
    SHARES
    आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

    काठमाण्डौ । आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।



    हालका लागि ३ महिनाको लागि मात्र गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट