logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • स्मार्ट डोकोले ल्यायो बडादशैं कडा अफर

    स्मार्ट डोकोले ल्यायो बडादशैं कडा अफर

    2.3K
    SHARES
    स्मार्ट डोकोले ल्यायो बडादशैं कडा अफर

    काठमाण्डौ । ई–कमर्स एप स्मार्ट डोकोले आफ्नो ग्राहकहरूका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ्र अफरअनुसार ग्राहकहरुले इलेक्ट्रोनिक्स, किराना सामान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै सामानहरूमा ६७५ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।



    योजनाअनुसार ग्राहकहरुले हरेक दिन स्मार्ट वाच र एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा सामसुङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन् । यसैगरी ग्राहकहरुले खरिदमा हिमालयन बैंकमा १००० सम्ममा १५ प्रतिशत क्यासब्याक पाउन सक्नेछन्, जसलाई ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेड कार्डबाट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरुले ‘एक रुपी गेम मा सहभागी भई थुप्रै रोमाञ्चक उपहारहरू पनि जित्न सक्नेछन् । डोकोमा ५०,००० भन्दा पनि बदी सामानहरु उपलब्ध रहेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ५ असोज २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट