logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • १० वर्षअघिको ऋण तिर्न ६६ सहकारीलाई स्वरोजगार कोषले दियो १५ दिनको म्याद (सूची)

    १० वर्षअघिको ऋण तिर्न ६६ सहकारीलाई स्वरोजगार कोषले दियो १५ दिनको म्याद (सूची)

    2.1K
    SHARES
    १० वर्षअघिको ऋण तिर्न ६६ सहकारीलाई स्वरोजगार कोषले दियो १५ दिनको म्याद (सूची)

    काठमाण्डौ । १० वर्षअघि लिएको ऋण नतिर्ने ६६ वटा सहकारीलाई युवा तथा व्यवसायी स्वरोजगार कोषले १५ दिनको समय दिएको छ।



    स्वरोजगार कोषसँग २०६९ सालमा थोक कर्जा सम्झौता गरी लिएको ऋण अहिलेसम्म नतिरेको भन्दै आज सूचना निकालेको हो। सूचनाअनुसार आजको मितिले १५ दिनभित्र सावाँ ब्याज रकम चुक्ता गर्न भनेको छ।

    कोषले जारी गरेको सूचनामा भनिएको छ, ‘१५ दिनभित्र कोषलाई बुझाउनुपर्ने सावाँ, ब्याज र हर्जनासहितको सम्पूर्ण रकम बुझाउनुपर्नेछ। अब अर्को सूचना तीनपुस्ते विवरणसहित रकम असुलीको लागि कालोसूचीमा राख्नको लागि प्रकाशन हुनेछ।’

    जसले पाए १५ दिने म्याद


    अर्थ चाैतारी
  • बुधबार, १६ कात्तिक २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट