logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

    महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

    676
    SHARES
    महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

    काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर लगानीकर्ताहरूलाई ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने भएको हो ।



     

    लघुवित्तको आज बसेको सञ्चालक समितिले ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

     

    लघुवित्तले गत आर्थिक वर्ष पनि यही बराबरको लाभांश वितरण गरेको थियो । कम्पनीले ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांशवितरण गरेको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट