logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • यती एयरको दुर्घटनामा ३५ जनाको शव भेटियो, यी हुन ६८ सवार यात्रु

    यती एयरको दुर्घटनामा ३५ जनाको शव भेटियो, यी हुन ६८ सवार यात्रु

    689
    SHARES
    यती एयरको दुर्घटनामा ३५ जनाको शव भेटियो,  यी हुन ६८ सवार यात्रु

    काठमाण्डौ । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।



     

    जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ३५ जनाको शव फेला पारिएको बताए ।

     

    यती एयरलाइन्स स्रोतले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज अहिले बिहान दुर्घटनामा परेको हो ।

     


    अर्थ चाैतारी
  • आइतबार, १ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट