logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • गणपति लघुवित्तले लाभांश घोषणा नगरी बोलायो साधारण सभा

    गणपति लघुवित्तले लाभांश घोषणा नगरी बोलायो साधारण सभा

    676
    SHARES
    गणपति लघुवित्तले लाभांश घोषणा नगरी बोलायो साधारण सभा

    काठमाण्डौ । गणपति लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा नगरी साधारण सभा बोलाएको छ । कम्पनीले चैत २५ गते साधारण सभा बोलाएको हो ।



    गत आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत लाभांश बाँडेको यस लघुवित्तका सेयरधनीको यस वर्ष भने हात खाली हुने भएको छ ।

     

    साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ गते एक दिन बुक क्लोज मिति तोकेको छ । यसको अर्थ चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट