logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • बैंक तथा वित्तीय संस्थाका ऋणीले लघुवित्तबाट कर्जा लिन नपाउने

    बैंक तथा वित्तीय संस्थाका ऋणीले लघुवित्तबाट कर्जा लिन नपाउने

    650
    SHARES
    बैंक तथा वित्तीय संस्थाका ऋणीले लघुवित्तबाट कर्जा लिन नपाउने

    काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका ऋणीले लघुवित्तबाट कर्जा लिन नपाउने भएका छन्।



    नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन गरी सो व्यवस्था गरेको हो।

    राष्ट्र बैंकले जारी गरेको निर्देशन भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्।’


    अर्थ चाैतारी
  • बुधबार, १० फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट