logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • निर्धन उत्थान लघुवित्तद्वारा बचतको नयाँ ब्याजदर निर्धारण

    निर्धन उत्थान लघुवित्तद्वारा बचतको नयाँ ब्याजदर निर्धारण

    611
    SHARES
    निर्धन उत्थान लघुवित्तद्वारा बचतको नयाँ ब्याजदर निर्धारण

    काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बचतको नयाँ ब्याजदर निर्धारण गरेको छ।



    संस्थाले समूहगत सदस्य तथा सर्वसाधारण बचततर्फको नयाँ ब्याजदर निर्धारण गरेको हो। संस्थामा आबद्ध समूह सदस्यलाई उपलब्ध ६ प्रकारका बचत र सर्वसाधारण बचततर्फका ८ प्रकारका बचतका नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

    निर्धन उत्थान लघुवित्तको नयाँ ब्याजदरअनुसार बचतमा न्यूनतम ७.५% देखि अधिकतम १२.५५% सम्म ब्याज प्रदान गर्नेछ। कर्जामा भने न्यूनतम १०% देखि अधिकतममा १५% सम्म ब्याजदर रहेको संस्थाले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १७ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट