logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • डिजेल १० र पेट्रोल ३ रुपैयाँ प्रतिलिटर घट्यो

    डिजेल १० र पेट्रोल ३ रुपैयाँ प्रतिलिटर घट्यो

    676
    SHARES
    डिजेल १० र पेट्रोल ३ रुपैयाँ प्रतिलिटर घट्यो

    काठमाण्डौ । नेपाल आयल निगमले प्रतिलिटर डिजेल १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।



     

    भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।

    p


    अर्थ चाैतारी
  • सोमबार, २० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट