logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • आजको विदेशी मुद्राको विनिमय दर

    आजको विदेशी मुद्राको विनिमय दर

    949
    SHARES
    आजको विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।



     

    आज डलरको खरिद दर १३० रूपैयाँ ५३ पैसा र बिक्री दर १३१ रूपैयाँ १३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ १९ पैसा र बिक्री दर १४४ रूपैयाँ ८५ पैसा रहेको छ।

     

    बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ०१ पैसा र बिक्री दर १६२ रूपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७२ पैसा र बिक्री दर ३५ रूपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १४ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट