logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • होटल संघको सर्वसम्मत अध्यक्ष चुनिए विनायक शाह

    होटल संघको सर्वसम्मत अध्यक्ष चुनिए विनायक शाह

    1.7K
    SHARES
    होटल संघको सर्वसम्मत अध्यक्ष चुनिए विनायक शाह

    काठमाण्डौ । होटल संघ नेपालको अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन्। संघको ४८औँ वार्षिक साधारणसभाले शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।



     

    हाल प्रथम उपाध्यक्ष रहेका शाह एयरपोर्ट होटलका सञ्चालक रहेका छन्। शाहसँगै साधारणसभाबाट प्रथम उपाध्यक्षमा सांग्रिला होटलका प्रवीणबहादुर पाण्डे छन्। द्वितीय उपाध्यक्ष विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ चयन भएका छन्।

     

    कार्यसमिति सदस्यमा विधाता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोदशंकर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैंथ, राजेन्द्र भट्ट, रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल र गोपाल राना, राजन श्रेष्ठ र सुमन घिमिरे चयन भएका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट