logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • अप्रिलमा नेपाल आए ९८ हजार ७७३ विदेशी पर्यटक

    अप्रिलमा नेपाल आए ९८ हजार ७७३ विदेशी पर्यटक

    988
    SHARES
    अप्रिलमा नेपाल आए ९८ हजार ७७३ विदेशी पर्यटक

    काठमाण्डौ । अप्रिल महिनामा ९८ हजार ७७३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।



    पछिल्लो २ महिनामा लगातार करिब १ लाख पर्यटक नेपाल भित्रिएका हुन्। अघिल्लो वर्षको यहि अवधिमा भने ६१ हजार ५८९ पर्यटक नेपाल भित्रिएका थिए। कोभिडअघिको सामान्य अवस्थामा अप्रिलमा १ लाख ९ हजार पर्यटक भित्रिएको पर्यटन बोर्डले उल्लेख गरेको छ।

     

    नेपाल भित्रनेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्। अप्रिलमा भारतीय ३१ हजार ४३७, अमेरिकी ८ हजार ४१३, बेलायती ५ हजार ४०९, चीन ४ हजार ७७० र पाँचौ नम्बरमा अष्ट्रेलियाबाट ३ हजार ८२६ पर्यटक नेपाल भित्रिएका छन्।


    अर्थ चाैतारी
  • बुधबार, २० बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट