logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • आईएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा एक सय रुपैयाँ बोनस

    आईएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा एक सय रुपैयाँ बोनस

    754
    SHARES
    आईएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा एक सय रुपैयाँ बोनस

    काठमाण्डौ । ‘आइएमई पे’ मा आईएमईको केही अन्तर्राष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहकले रु १०० बोनस पाउने छन्।



    आईएमई पेले आईएमई रेमिटसँगको सम्झौता अन्तर्गत ग्राहकलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आइरहेको छ। साथै पछिल्लो समयदेखि आईएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहकलाई रु ५० बोनस दिँदै आईरहेको छ।

    यसैक्रममा अब ग्राहकले अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत र बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट मनी ग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिट बाट पठाएको रेमिट्यान्सको रकम आईएमई पेबाट प्राप्त गर्दा ग्राहक रु १०० बोनस पाउने छन्।


    अर्थ चाैतारी
  • मंगलबार, २६ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट