logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एसईईको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी

    एसईईको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी

    1.2K
    SHARES
    एसईईको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २२ गते शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।



    परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ । राविधिक समस्या आएमा नतिजा यस साता प्रकाशित नहुनेछ । एसईई परिक्षा गत चैत १७ गतेदेखि चैत २९ गतेसम्म चलेको थियो । परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी भएका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, १७ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट