logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सहकारीलाई नियमन गर्न छुट्टै संस्था स्थापना गरिने

    सहकारीलाई नियमन गर्न छुट्टै संस्था स्थापना गरिने

    702
    SHARES
    सहकारीलाई नियमन गर्न छुट्टै संस्था स्थापना गरिने

    काठमाण्डौ । सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्दै नियमनमा ल्याउने छुट्टै नियामक संस्था स्थापना गरिने भएको छ।



    आज नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै सहकारीमा देखिएको बेतिथी हटाउन छुट्टै नियामक संस्था स्थापना गर्ने व्यवस्था गरेको हो।

    ‘आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भए बमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुटै विशिष्टकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिनेछ’, मौद्रिक नीतिमा उल्लेख गरिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, ७ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट