logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृति गर्ने सरकारको निर्णय

    एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृति गर्ने सरकारको निर्णय

    767
    SHARES
    एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृति गर्ने सरकारको निर्णय

    काठमाण्डौ । सरकारले एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एव सरकारकी प्रवक्ता रेखा शर्माले विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिएकी हुन्।



     

    जसअनुसार सहरी विकास मन्त्रालयका ४६९, शिक्षा, विज्ञान तथा प्रविधिका ७४, कानुन न्याय तथा संसदीय मामिलाका ५८, कृषि पशुपन्क्षी विकास मन्त्रालयका १९, वन तथा वातावरणको ३८ गरेर सरकारले एकसाथ ६५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

    सहरी विकास मन्त्रालय अन्तर्गत नयाँ सहर आयोजनालगायत निकायले आर्थिक वर्ष २०८०–८१ का लागि राजपत्रांकित श्रेणीका सबैभन्दा बढी ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको शर्माले जानकारी दिइन्।

    यस्ता छन् अन्य निर्णय

     


    अर्थ चाैतारी
  • शुक्रबार, ८ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट