logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • शिव शिखर सहकारी ठगीका नाइके केदारनाथ शर्मा कारागार चलान

    शिव शिखर सहकारी ठगीका नाइके केदारनाथ शर्मा कारागार चलान

    1.4K
    SHARES
    शिव शिखर सहकारी ठगीका नाइके केदारनाथ शर्मा कारागार चलान

    काठमाण्डौ । शिव शिखर सहकारीको संगठित ठगीका नाइके केदारनाथ शर्मा कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि कारागार चलान गरेको हो।



    जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो। जसमा उनी थुनामा गएको र पक्राउ परेका अन्य तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको हो।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट