logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • स्रोतको सुनिश्चिता भएपछि मात्रै सहकारी संस्थाहरुलाई नयाँ पुँजीगत अनुदान

    स्रोतको सुनिश्चिता भएपछि मात्रै सहकारी संस्थाहरुलाई नयाँ पुँजीगत अनुदान

    1.3K
    SHARES
    स्रोतको सुनिश्चिता भएपछि मात्रै सहकारी संस्थाहरुलाई नयाँ पुँजीगत अनुदान

    काठमाण्डौ । सहकारी विभागले स्रोतको सुनिश्चिता भएपछि मात्रै सहकारी संस्थाहरुलाई नयाँ पुँजीगत अनुदान उपलब्ध गराउने भएको छ। विभागले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।



     

    गत आर्थिक वर्षमा सहकारी संघसंस्थाहरुले पुँजीगत अनुदानका लागि प्रस्ताव पेस गरेका थिए। विभागले नै सूचना प्रकाशित गरी प्रस्ताव पेस गर्न सहकारी संघसंस्थाहरुलाई आह्वान गरेको थियो।

     

    ती प्रस्तावहरु यथास्थितिमा कायमै रहेको विभागले जनाएको छ। ‘नयाँ पुँजीगत अनुदान उपलब्ध गराउनेसम्बन्धी सूचना स्रोतको सुनिश्चितता भएपछि मात्रै प्रकाशित गरिनेछ’, सूचनामा भनिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट