logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

    घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

    728
    SHARES
    घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

    काठमाण्डौ । घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति दिएसँगै हाइड्रोले चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । बोर्डले असोज १८ गते मात्रै कम्पनीलाई हकप्रदको लागि स्वीकृति दिएको थियो ।




    अर्थ चाैतारी
  • आइतबार, २१ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट